close

काठमाडौं । प्रदेश-१ सरकारले शिक्षाकाे गुणस्तर सुधारका लागि प्रदेशका हरेक जिल्लामा विज्ञान प्रयोगशाला स्थापना गर्ने भएको छ । बुधबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै यस्तो घाेषणा गरेका हुन्...