close

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमबीए आईटी (मास्टर अफ बिजनेश एनमिनिस्ट्रेसन ईन इन्फर्मेसन टेक्नोलोजी) का लागि भर्ना प्रक्रिया सुरू गरेको छ । त्रिवि स्कुल अफ म्यानेजमेन्टले आइतबार एक सूचना जारी गर्दै सन् २०२२ को स्प्रिङ सिजनका लागि एमबीए आईटीको भर्ना प्रक्रिया सुरु गर...