काठमाडौं । गुगलको ई-मेल सर्भिस जिमेल विश्वभर निकै लोकप्रिय छ । जसको एन्ड्रोइड एपले प्ले स्टोरमा १० अर्ब डाउनलोडको आँकडा पूरा गरेको छ । जिमले प्ले स्टोरमा १० अर्ब डाउनलोड पूरा गर्ने पहिलो एप भने होइन । तीन एपले यस अघि नै यो आँकडा पूरा गरिसकेका छन् । जसमा गुगल प्...
