close

काठमाडौं । गुगलको ई-मेल सेवा जिमेलले आफ्ना प्रयोगकर्तालाई १५ जीबी स्टोरेज निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । तर कतिपय समय अनावश्यक ई-मेल आएर १५ जीबी स्टोरेज फुल भइदिन्छ । यस्तोमा जिमेलमा आउने ई-मेल बाउन्स अर्थात फिर्ता हुने समस्या देखिन थाल्छ । यसको अर्थ तपाईं...