काठमाडौं । सेन्सर टावरको रिपोर्ट अनुसार चीनका टप ३० मोबाइल गेमले गत वर्ष विश्वभरबाट ९.२४ बिलियन डलर अर्थात करिब ११ खर्ब १२ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । यसमा १.०६ बिलियन डलर अर्थात एक खर्ब ९२ अर्ब रुपैयाँ आम्दानीका साथ पब्ली सबैभन्दा अगाडि छ । सन् २०१९ मा चीनक...