close

काठमाडौं । अजोड इन्स्युरेन्स लिमिटेड नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा जोडिएको छ । त्यसका लागि दुई संस्थाबीच बिहीबार सम्झौता भएको छ । सम्झौता पत्रमा अजोडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अ...