काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा ट्याक्सी सेवा दिने सबैभन्दा ठूलो कम्पनी जीसेभेनले टेस्ला कार प्रयोगमा तत्कालको लागि प्रतिबन्ध लगाएको छ । यो साता टेस्ला कार दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका थिए । चालकले कारको नियन्त्रण गुमाएपछि ...
