close

काठमाडौं । चिनियाँ ब्राण्ड रियलमीको ‘जीटी नियो टु’ स्मार्टफोन डीएक्सओ मार्क ब्याट्री टेस्टमा दोस्रो स्थानमा पर्न सफल भएको छ । जीटी नियो टुले ब्याट्री टेस्टमा आईफोन १३ प्रो म्याक्सलाई उछिन्दै यो स्थान हासिल गरेको हो । स्मार्टफोनका साथै अन्य विद्युतीय उपकरणहर...