काठमाडौं । इन्टरनेट ब्राउजरमा गुगल क्रोमले अधिपत्य नै जमाएको छ भन्दा कुनै फरक पर्दैन । किन भने विश्वमा प्रयोग हुने ब्राउजर मध्य क्रोम एक्लैको बजार हिस्सा ६५ प्रतिशतको हाराहारीमा रहेको छ । तर, पछिल्लो सयम प्रयोगकर्ता विस्तारै क्रोमबाट अन्य ब्राउजरतर्फ गइरहेको अध्ययन प्रत...
