काठमाडौं । इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले नेपालमै पहिलोपटक १ जीबीपीएस इन्टरनेट ल्याउने भएको छ । कम्पनीले नेक्स्ट जेनेरेसनको प्रविधि वाई-फाई सिक्सको साथमा ‘टाकियन १ जीबीपीएस इन्टरनेट’ सेवा ल्याउन लागेको हो । कम्पनीले यो प्रविधिबाट ग्राहकलाई इन्टरनेट...
