close

काठमाडौं । अन्तर्राष्ट्रिय कलमार्फत पछिल्लो पाँच महिनामा नेपालका दूरसञ्चार कम्पनीले ७ अर्ब भन्दा बढी आम्दानी गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८ को पहिलो पाँच महिनामा टेलिकम्युन...