काठमाडौं । नेपालकै लोकप्रिय एप ‘हाम्रो नेपाली किबोर्ड’ को गुगल प्ले स्टोरमा एक करोड डाउनलोड पुरा भएको छ । सन् २०१४ मा हाम्रोपात्रो इंकले सुरु गरेको यो एपले हालै एन्ड्राेइडमा एक करोड डाउनलाेड संख्या पार गरेको हो । फेसबुक र स्मार्टफोन आउनेक्रममा नेपाल...
