close

काठमाडौं । पछिल्लो समय अडियो प्लेटफर्ममा चर्चित क्लबहाउसले आफ्नो अडियो फिचरमा नयाँ अपडेट ल्याएको छ । कम्पनीले आईओएस प्रयोगकर्ताका लागि स्पेशल (spatial) अडियो फिचर सार्वजनिक गरेको हो । याे फिचरसँगै अब आईओएस प्रयोगकर्ताले थप जीवन्त छलफल गर्नसक्ने भएका छन् । अब तपाईंले...