close

काठमाडौं । चिनियाँ ब्राण्ड ओप्पोले पहिलो पटक आफ्नो म्याग्नेटिक वायरलेस चार्जिङ प्रविधि ल्याएको छ । चीनमा हालै भएको एक कार्यक्रममा कम्पनीले आफ्नो म्यागभोक फ्ल्याश चार्जिङ सिरिज सार्वजनिक गरेको हो । ओप्पोले आफ्नो म्याग्नेटिक सिस्टमलाई म्यागभोक (MagVOOC) नाम दिएको हो । कम्पनी...