close

काठमाडौं । इयरफोन किन्दै हुनुहुन्छ भने बजारमा धेरै किसिमका इयरफोन पाउन सक्नुहुन्छ । जसमा इन इयर, अन इयर, ओभर इयर, वायर्ड, वायरलेस, न्वाइज क्यान्सलिङ, भ्वाइस कन्ट्रोल आदि जस्ता अनक विकल्प छन् । बजारमा जति धेरै किसिमका इयरफोनहरु छन्, मूल्यमा पनि त्यति नै धेरै विविध...