काठमाडौं । कम्प्युटर सिस्टमको स्वस्थ र रुटिन प्रक्रियाका लागि विण्डोज कम्प्युटरहरुलाई नियमित रुपमा रिस्टार्ट गर्नुपर्छ । यदि कम्प्युटरलाई नियमित रुपमा रिस्टार्ट गरिएन भने यसमा फ्रिज, स्लो तथा ग्लिच उत्पन्न हुने समस्या देखा पर्दछ । कम्प्युटरलाई स्लिप मोडमा राख्न सजिलो हुन्...
