काठमाडौं । एन्ड्रोइड इलेभेन सार्वजनिक भएको दुई महिना भइसकेको छ । साओमीले पनि आफ्नो डिभाइसलाई यो भर्सनमा अपडेट गर्छ वा गर्दैन भन्ने कुरा थाहा पाउन धेरै प्रयोगकर्ताहरु आतुर छन् । कुन स्मार्टफोन मोडलमा एन्ड्रोइड इलेभेन भर्सन प्रयोग गर्ने भन्ने कुरा कम्पनीले स्पष्ट गरिसकेको...
