काठमाडौं । फेसबुकले डिलिटल भुक्तानी गेटवेको रुपमा भारतमा फेसबुक पे सुरु गरेको छ । यससँगै भारतीय ह्वाट्सएप प्रयोगकर्ताले ह्वाट्सएपबाटै भुक्तानी गर्न सक्ने भएका छन् । यसअघि फेसबुकले यो सेवा पहिलो पटक ब्राजिलमा सुरु गरेको थियो । तर, ब्राजिलको केन्द्रीय बैंकले भने यस...
