काठमाडौं । आगामी सेप्टेम्बर २३–२५ मा ह्याकरहरुको सम्मेलन काठमाडौंमा हुने भएको छ । दुई ओटा सम्मेलन सफलरुपमा सम्पन्न गरिसकेको थ्रेटकनको तेश्रो संस्करणको मिति भर्खरै तय भएको हो । काठमाण्डौंको ठमेलमा हुने ह्याकरको आगामी सम्मेलनमा सहभागिताका लागि जुलाई/अगस्टबाट ...
