काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवम् सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीबारेको एक भिडिओ अहिले सामाजिक सञ्जालका विभिन्न माध्यममा भाइरल भइरहेको छ । सांसद् शाही जापान भ्रमणका क्रममा रहेको बेला फेसबुक लाइभमा आएर राखेका धारणका कारण उनी चर्चामा छन् । ...
