काठमाडौँ । अमेरिकाको सिलिकन भ्यालीमा शीर्ष आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका प्रतिभाका लागि चलिरहेको युद्ध उत्कर्षमा छ । जहाँ प्रतिभावान् एआई अनुसन्धानकर्ताहरूले पारिश्रमिक स्वरूप निकै धेरै रकमको अफर प्राप्त गरिरहेका छन् । प्रविधिका दिग्गज कम्पनीहरूले यस क्षेत्रका प्रतिभ...
