काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटको लोकप्रियता बढ्दो छ । यो ठुला प्लेटफर्ममा मात्र सीमित नभई स्ट्यान्डअलोन अर्थात् स्वतन्त्र एआई च्याट एपहरूको लागि ठुलो बजार सिर्जना गरेको छ । डेटा एनालिटिक्स प्लेटफर्म सेन्सरटावरका अनुसार सन् २०२४ मा एआई च्याटबट एप र एआई आर्ट...
