close

काठमाडौँ । एआई तथा मसिन लर्निङ प्लेटफर्म हगिङ फेसले दुई नयाँ रोबोट बजारमा ल्याउने घोषणा गरेको छ । यीमध्ये एउटा मानवरूपी (humanoid) रोबोटको मूल्य लगभग तीन हजार डलर (चार लाख रुपैयाँ हारहारी) मात्रै हुनेछ । हगिङ फेसले फ्रान्सेली रोबोटिक्स कम्पनी ‘द रोबोट स्ट...