काठमाडौँ । ओपनएआईले च्याटजीपीटीमा अभिभावकहरूले नियन्त्रण गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । अबदेखि वेब र मोबाइल दुवै संस्करणमा प्रयोग गर्न मिल्ने यो नयाँ फिचर एक किशोरको आत्महत्यापछि दायर गरिएको मुद्दापछि सार्वजनिक गरिएको हो । मुद्दामा च्याटजीपीटीले ती किशोरलाई आत्...
