close

काठमाडौँ । गुगलले सन् २०२६ मा एआईबाट सञ्चालित आफ्नो पहिलो चस्मा सार्वजनिक गर्ने भएको छ । कम्पनी उपभोक्ता केन्द्रित एआई उपकरणको बजारमा मेटासँग प्रतिस्पर्धा गर्न अग्रसर देखिएको हो । कम्पनीले अडियो-मात्र (Audio-only) र सिसामै डिस्प्ले (In-lens display) भएको गरी दुई प्रकार...