काठमाडौं । बीवाईडी ब्रान्डको कार बिक्री गर्दै आएको साइमेक्स इंक प्रालिले ‘फिस्कल इयर इन्ड अफर’ ल्याएको छ । चालु आर्थिक वर्ष सकिनै लाग्दा कम्पनीले आफ्ना ग्राहकहरूको लागि यो अफर ल्याएको हो । कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै यो अफर नयाँ बीवाईडी अल न्यु ई६ को खरिदमा ला...