close

काठमाडौं । अब सवारी चालक अनुमति पत्र सम्बन्धित प्रदेशबाटै वितरण गरिने भएको छ । मङ्गलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले  यस्ताे घोषणा गरेकी हुन् । उनले सवारी चालक अनुमतिपत्र...