close

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेटा ब्रान्डको ‘नेटा भी’ विद्युतीय कार सार्वजनिक गरेको छ । सरकारको पेट्रोलियम पदार्थको खपत घटाएर आयात घटाउने योजनामा विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कार सार्वजनिक गरेको कम्पनीको भनाइ छ । सीजी मोटर्सको &...