close

काठमाडौं । यातायात व्यवस्था विभागले ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन भर्दा त्रुटि भएको खण्डमा सच्याउनका लागि नजिकको यातायात कार्यालयमा आउन आग्रह गरेको छ । विभागले मङ्गलबार एक सूचना प्रकाशित गर्दै सवारी चालक अनुमतिपत्रको नयाँ अनलाइन आवेदन प्रणाली बारे अपडेट दिएको ...