close

काठमाडौं । अनलाइनमार्फत साढे ४९ लाख रुपैयाँ बढी ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । सस्तो मूल्यमा सामान डेलिभरी गरिदिने, उपहार पठाइदिने, वैदेशिक रोजगारीमा पठाइदिने लगायतका प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरे...