काठमाडौँ । सामाजिक सञ्जालमा फोटो तथा भिडिओ बनाएर पोसाकको दुरुपयोग गरेको भन्दै १६६ जना सशस्त्र प्रहरी कारबाहीमा परेका छन् । पछिल्लो दुई वर्षको समय अवधिमा सशस्त्र प्रहरी बलले यस्तो कारबाही गरेको सह-प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । उनका अनुसार विशेषगर...