close

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यही २०८२ साल वैशाख ११ गतेदेखि सुरु हुने तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरिएको भनी सामाजिक सञ्जालमा फैलिएको सूचना झुटो भएको स्पष्ट पारेको छ । शुक्रबार एक विज्ञप्ति जारी गरी बोर्डले निर्धारित समयमै परीक्षा सञ्चालन...