close

काठमाडौं । अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म वनएक्स बेटका तीन नेपाली एजेन्ट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले वनएक्स बेटको एजेन्ट बनी कारोबार गर्ने सर्लाहीका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय र...