काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको नाममा अहिले फेसबुकमा ‘फिशिङ लिङ्क’ (झुक्याएर माछालाई बल्छीमा पारेजस्तै इन्टरनेट प्रयोगकर्तालाई जालमा पार्ने दुष्प्रयत्न) फैलिरहेको छ । ‘फिशिङ लिङ्क’ रहेको उक्त साइट राष्ट्रिय वाणिज्य बैंककै जस्तो वास्तविक देखिने भ...