काठमाडौं । शुक्रबार प्रदर्शनमा आएको चलचित्र 'छक्का पञ्जा ४' का क्लिपहरू सामाजिक सञ्जालमा भाइरल भएपछि टिमले कानुनी सहायता लिने भएको छ । रिजिल भए लगतै फिल्ममा क्लिप सामाजिक सञ्जाल टिकटक, युट्युब र फेसबुकमा आउन थालेपछि त्यसलाई नियन्त्रण गर्न निर्माता टिम ...