close

एजेन्सी । १५ अर्ब भन्दा धेरै अकाउन्टको युजरनेम र पासवर्ड अनलाइनमा बाहिरिएको सेक्युरिटी कम्पनीका अनुसन्धानकर्ताहरुले बताएका छन् । नेटवर्क प्रशासकहरुको अकाउन्टदेखि बैंक अकाउन्ट र स्ट्रिमिङ सर्भिसहरुको अकाउन्टसम्मका पासवर्ड तथा युजरनेम लिक भएको ती अनुसन्धानकर्ताहरुले बताएका छ...