close

काठमाडौं । सामाजिक सञ्जाल टिकटक र ह्वाट्सएपबाट जोडिएर गिफ्ट पठाउने बहानामा रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं. ६ बस्ने ५५ वर्षीय कमलादेवी श्रेष्ठ रहेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुस...