काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले आउँदो ३० जेठ मा ३०औं दीक्षान्त समारोह (दोस्रो चरण) आयोजना गर्दैछ । विश्वविद्यालयले स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज तथा साइन्स एन्ड टेक्नोलोजीबाट स्नातक, स्नातकोत्तर र एमफिल तह उत्तीर्ण गरेका विद्यार्थीहरू...