close

  काठमाडौं । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उद्योग स्थापनाका लागि विद्यालय तहबाटै पढाइ सञ्चालन गर्नुपर्नेमा विज्ञहरूले जाेड दिएका छन् । आइतबार राजधानीमा आयोजित ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता र रोजगारीको अवसर’ नामक कार्यक्रममा वि...