काठमाडौं । द इन्स्टिच्युट अफ इन्टरनेसनल म्यानेजमेन्ट साइन्स-आईआईएमएस कलेजका विद्यार्थीहरूले विभिन्न उपयोगी एपहरू तयार पारेका छन् । कलेजले हालै आयोजना गरेको आईआईएमएस प्रोजेक्ट शोकेसका क्रममा विद्यार्थीहरूले यात्रामा सघाउनेदेखि साइकलको राइड शेयरिङ गर्न मिल्नेसम्मका एप प्रस्तु...