close

काठमाडौँ । नेपाल इन्जिनियरिङ परिषद्ले इन्जिनियरहरूको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) को ढाँचा परिवर्तन गरी नयाँ सुरक्षा विशेषतासहितको प्रमाणपत्र कार्यान्वयनमा ल्याएको छ । परिषद्को हालैको निर्णयअनुसार साविकको प्रमाणपत्रको स्वरूप परिमार्जन गरिएको हो । परिषद्को २५ चैत २०८२...