काठमाडौं । एक्सएजले आफ्नो पाँचौं वार्षिकाेत्सवको अवसरमा विभिन्न अफर घाेषणा गरेकाे छ । यो अवसरमा एक्सएजले आफ्ना प्रडक्टमा २५ देखि ७० प्रतिशतसम्म छुट उपलब्ध गराएको छ । यसअन्तर्गत एक्सएजका इयरबड्स, नेकब्यान्ड, ब्लुटुथ स्पिकर, हेडसेट, पावर बैंक लगायतमा छुट प्रदान गरिएक...
