close

काठमाडौं । ठेगाना सर्भिसेस केवाईसी अपडेट गर्न सजिलाे बनाउने ‘ठेगाना आईडी’ एप सार्वजनिक गरेको छ । बुधवार कम्पनीले आईओएस र एन्ड्रोइडका लागि एप सार्वजनिक गरेको हो । पहिचान प्रमाणीकरणको प्रक्रियालाई सहज बनाउन बजारमा आएको यो कम्पनीले ...