close

काठमाडौं । विश्वको सबैभन्दा ठूलो म्युजिक कम्पनी युनिभर्सल म्युजिक ग्रुप (यूएमजी)ले टिकटकबाट आफ्नो मातहतका सम्पूर्ण म्युजिक हटाउने घोषणा गरको छ । बुधवार टिकटकसँगको सम्झौता सकिएसँगै उक्त कम्पनीले चर्चित कलाकार/संगीतकारको म्युजिक हटाउने घोषणा गरेको हो ।  बुधवार य...