काठमाडौं । क्वालकम कम्पनीले प्रोसेसरको नयाँ भर्सन स्नापड्रागन ७६८ जी सार्वजनिक गरेको छ । यो भर्सनले यसअघिका भर्सनभन्दा राम्रो सीपीयू र जीपीयू पर्फमेन्स दिने कम्पनीले बताएको छ । कम्पनीले यसको ओरिजिनल भर्सन ७६५ जी गत डिसेम्बरमा मात्र सार्वजनिक गरेको थियो । कम्पनीले त्यस ...