close

काठमाडौं । सामसङको बहुप्रतिक्षित ग्यालेक्सी एस सिरिज अन्तर्गतको स्मार्टफोन ‘एस ट्वान्टी अल्ट्रा’ आउँदो साता नेपाली बजारमा भित्रिने भएको छ । गत फेब्रुअरीमा अमेरिकाको सानफ्रान्सिस्को सहरमा आयोजित ‘ग्यालेक्सी अनप्याक्ड इभेन्ट’ मार्फत सार्वजनिक भएको उक्त फोन अब नेपाली बजारमा समेत...