close

काठमाडौं । सामसङले ग्यालेक्सी अनप्याक भर्चुअल इभेन्टको आयोजना गर्ने भएको छ । कम्पनीले आगामी अगस्ट ५ मा उक्त कार्यक्रम आयोजना गर्ने भएको हो । कार्यक्रममा कम्पनीले ग्यालेक्सी ईकोसिस्टमका पछिल्ला सम्पूर्ण उपकरणहरु सार्वजनिक गर्नेछ । उक्त इभेन्टको लाइभ स्ट्रिमिङ सामसङ ग्लोबल न्युज...