काठमाडौं । चिनियाँ ब्राण्ड अनरले आफ्नो फ्ल्यागशिप म्याजिक सिरिजका फोनमा सात वर्षसम्म एन्ड्रोइड अपरेटिङ सिस्टम तथा सुरक्षा अपडेट प्रदान गर्ने घोषणा गरेको छ । पहिलो चरणमा कम्पनीले म्याजिक सेभेन प्रोबाट यो सुविधा दिन लागेको हो । बार्सिलोनामा मोबाइल वर्ल्ड कंग्रेस ...