close

काठमाडौं । नेपाली बजारमा जेडटीई (ZTE) स्मार्टफोनको नयाँ सिरिज सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै नेपालका लागि जेडटीईको आधिकारिक वितरक शंकर ग्रुपले विभिन्न पाँच मोडेल सार्वजनिक गरेको हो ।  यस अन्तर्गत कम्पनीले ब्लेड र नुबिया सिरिज बजारमा ...