close

काठमाडौँ । नेपाली बजारमा वनप्लस ११ फाइभजी स्मार्टफोनको प्रि-बुकिङ सुरु भएको छ । वनप्लसको नेपालस्थित आधिकारिक बिक्रेता स्मार्ट टक प्रालिले १६ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको फ्ल्यागशिप फोनकाे प्रि-बुकिङ सुरु गरेकाे हाे । इच्छुक ग्राहकले ...