काठमाडौं । आफ्ना डिभाइसमा नयाँ-नयाँ डिजाइन प्रस्तुत गर्ने कम्पनीहरूमध्ये टीसीएल पनि एक हो । हाल बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कंग्रेस २०२३ मा टीसीएलले आफ्नो एक नयाँ ट्याब्लेट 'नेक्स्टपेपर' (NXTPAPER) अनावरण गरेको छ । नेक्स्टपेपर ११ मा ११ इन्चको टुके डिस्प्ले ...